Shambhala
img

Shambhala

Tibetan

Drama

  • 14 Dec, 2022
  • 2 hrs 23 mins
SYNOPSIS

In a Himalayan polyandrous village in Nepal, pregnant Pema faces scrutiny as her first husband; Tashi vanishes on the trade to Lhasa. Accompanied by her de facto husband, monk, Karma, she embarks on a journey to find him, evolving her quest into self-discovery and liberation. कर्णालीको हिमाली गाउँमा बहुपति प्रथाको चलनअनुसार ३ जना दाजुभाइसँग विवाह गरेकी ‘पेमा’ गर्भवती भएको थाहा पाए पछि ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान् 'टासी'लाई खोज्न दोस्रो श्रीमान् ‘कर्म’सँग यात्रामा जान्छिन् । सांसारिक खोजको रूपमा सुरु भएको यो यात्रा कसरी पेमाको आत्मज्ञान र मुक्तिको बाटोमा रुपान्तरण हुन्छ भन्ने कुरा यो चलचित्रको कथा हो ।

Get update sign up now !